काठमाडौं । गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् ।
क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकीमा संक्रमितको संख्रया १२५६ जना पुगेको छ ।





