थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि rameshT ६ असार २०७७, शनिबार १६:२९ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ ।