कांग्रेस केन्द्रीय समिति बैठक आज


२६ जेष्ठ २०७७, सोमबार ०७:२९ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारका लागि सरकारले गरेको काम लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here