पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एकदिनमा थपिए १७० संक्रमित
१६ जेष्ठ २०७७, शुक्रबार १६:५० मा प्रकाशित