रुखले च्यापेर पाल्पामा एक जनाको मृत्यु


४ बैशाख २०७७, बिहीबार ११:४० मा प्रकाशित

पाल्पा । पाल्पामा रुखले च्यापेर एक व्यक्तिको ज्यान गएको छ ।

तिनाउ गाउँपालिका १ का ३४ वर्षका ओमबहादुर घर्तीको ज्यान गएको हो । ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्न गएका ३४ बर्षिय घर्तीको सोही रुखले च्याँपेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here