बिर्तामोडमा भईरहेको एनसेल मेलामा शंकास्पद वस्तु फेला


३० मंसिर २०७६, सोमबार १६:२४ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा भईरहेको एनसेल मेलामा शंकास्पद वस्तु फेला परेको छ ।

मेला प्रवेश गर्ने मुल ढोकामा कालो ब्यागमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षा सतर्कता अपनाइएको छ । शंकास्पद वस्तु कालो ब्याग भित्र के छ भन्ने नखुलि सकेको प्रहरीको भनाई छ ।

चारआलीबाट सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थानमा आइसकेको र निष्क्रय पार्ने तयारी भइरहेको प्रहरीले जानएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here