गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण संख्या ४९ पुग्यो


२३ मंसिर २०७६, सोमबार १८:२९ मा प्रकाशित

काठमाडौं । १३ साग खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले एकै संस्करणको सागमा चार स्वर्ण जितेकी छिन् ।

सोमाबार गौरीकाकाले साग पौडीमा अर्को स्वर्ण जितेकी हुन् । उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरी गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here