वक्सिङकी मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार १६:१८ मा प्रकाशित

काठमाडौं । बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् ।

उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here