लमजुङ । लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ ।
यहाँ नेपाल कम्युनिष्ट पार्टीका नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर केसि १२ मत ल्याएका छन् । कुल ११ मत बदर भएको थियो।





