काठमाडौंको तारकेश्वरमा विद्यालयको छाना खस्दा ३९ विद्यार्थी घाइते


६ कार्तिक २०७६, बुधबार १६:३१ मा प्रकाशित

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थीहरु घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी घाइते भएका हुन् । घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here