त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखबाट राजकुमार क्षेत्री हटाइए


१८ आश्विन २०७६, शनिबार १८:५६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखबाट राजकुमार क्षेत्रीलाई हटाइएको छ ।

महाप्रबन्धक राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणको सचिवालयमा तानिएको हो । क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा प्राधिकरण सरुवा गरिएको जनाइएको छ ।

प्राधिकरणले विमानस्थल कार्यालयका वरिष्ठ सहायक प्रमुख सुरेशमान सिंहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here