झापा । झापामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । हिजो २४ घण्टामा जिल्लाका ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । हिजो बिहान हल्दिबारी –२ बस्ने २६ वर्षीय राजेश राजवंशीले आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।
त्यस्तै हिजो राति भद्रपुर– ६ तेलिभिट्टा बस्ने ४० वर्षीय चन्द्रसिंह राजवंशीले घरदेखि ७०० मिटर उत्तर बरको रुखमा प्लाष्टिकको पासो लगाई आत्महत्या गरेका छन् ।
त्यस्तै हिजो हल्दिबारी –३ आँपगाछी बस्ने ६८ वर्षी मोहनलाल गिरीले छिमेकी मानबहादुर थानथुङको बारीमा रहेको लिचिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका छन् ।
झापा । झापामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । हिजो २४ घण्टामा जिल्लाका ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । हिजो बिहान हल्दिबारी –२ बस्ने २६ वर्षीय राजेश राजवंशीले आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । त्यस्तै हिजो राति भद्रपुर– ६ तेलिभिट्टा बस्ने ४० वर्षीय चन्द्रसिंह राजवंशीले घरदेखि ७०० मिटर उत्तर बरको रुखमा प्लाष्टिकको पासो लगाई आत्महत्या गरेका छन् ।
त्यस्तै हिजो हल्दिबारी –३ आँपगाछी बस्ने ६८ वर्षी मोहनलाल गिरीले छिमेकी मानबहादुर थानथुङको बारीमा रहेको लिचिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका छन् ।






