युक्रेनी राजधानीमा रुसी आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो


१८ श्रावण २०८२, शनिबार ११:३० मा प्रकाशित


किभमा भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा तीन बालबालिका पनि समावेश छन् । युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा १५९ जना घाइते भएको जनाएको छ ।

सबैभन्दा बढी हताहत स्वियाटोशिन्स्की जिल्लामा भएको छ । जहाँ नौ तले अपार्टमेन्ट भवनको एक भाग ध्वस्त भएको छ । घटनास्थलमा खोज र उद्धार प्रयास जारी छ । 
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here