माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन


२५ बैशाख २०८२, बिहीबार १३:१५ मा प्रकाशित

काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।


काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।

गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here