आन्दोलनरत शिक्षकमाथि पानीको फोहोरा प्रहार


१४ बैशाख २०८२, आईतवार १२:४७ मा प्रकाशित

काठमाडौं । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here