मस्कोमा विमान दुर्घटनामा २ पाइलटको मृत्यु


२५ माघ २०८१, शुक्रबार १०:३८ मा प्रकाशित

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीवार दुई पाइलटको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । विमान खेतमा दुर्घटनाग्रस्त भएको हो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here