अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत


५ मंसिर २०८१, बुधबार १२:३३ मा प्रकाशित


अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर ४.१ प्रतिशतमा थियो ।

एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको संख्या ८ हजार ३ सयले बढेको जनाएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here