हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा ¥याली


२८ भाद्र २०८१, शुक्रबार १६:४९ मा प्रकाशित


नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले ¥याली निकालेको छ ।


काठमाडौंमा शुक्रवार महासंघले ¥याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट ¥याली निकालिएको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको ¥यालीमा उपस्थितहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here