प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित


१६ भाद्र २०८१, आईतवार १६:२७ मा प्रकाशित

काठमाडौँ– प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् ।

विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here