एयर डाइनाष्टीको हेलिकप्टर दुर्घटना


२३ श्रावण २०८१, बुधबार १५:२९ मा प्रकाशित

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर इाइनाष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शिवपुरी ७ सूर्यचौरमा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो।

सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको स्थानीयबासीले देखेपछि प्रशासनलाई खबर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here