नेपाल विद्यार्थी संघद्वारा ५ दिने आन्दोलनको घोषणा


३ श्रावण २०७६, शुक्रबार १७:४९ मा प्रकाशित

काठमाडौं । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।

निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो । आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here