अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै


१४ श्रावण २०८१, सोमबार १३:०६ मा प्रकाशित

आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदैछ । हरेक वर्ष २९ जुलाईमा विश्व बाघ दिवस मनाउने गरिन्छ । यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व बाघ दिव मनाइँदैछ । संरक्षण प्रयासलाई बढावा दिन र लोपोन्मुख बाघ प्रजातिहरूबारे सचेतना जगाउने दिनका रुपमा आज बाघ दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस हरेक वर्ष जुलाई २९ मा पर्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here