मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले हुन्ः अध्यक्ष लिङदेन


६ श्रावण २०८१, आईतवार १६:२२ मा प्रकाशित
sf7df8f}F,@^ k';M k|ltlglw;ef a}7sdf cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]Gb| lnªb]g k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताउनुभएको छ ।


आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताउनुभएको हो । उहाँले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताउनु भयो ।

उहाँले काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताउनु भयो । उहाँले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here