ताप्लेजुङमा गयो ४.४ म्याग्निच्युडको भूकम्प


२७ असार २०८१, बुधबार ०७:५९ मा प्रकाशित

काठमाडौँ । ताप्लेजुङमा भूकम्प गएको छ ।

मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here