कतारविरुद्ध नेपाललाई पहिलो सफलता


१ बैशाख २०८१, शनिबार १८:३६ मा प्रकाशित

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले एक रन बनाएका सक्लेन अर्शदलाई आफ्नो शिकार बनाए ।

१.१ ओभरमा कतारले ५ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here