सरकारविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा


९ फाल्गुन २०८०, बुधबार ०९:५९ मा प्रकाशित

काठमाडौँ । सरकारविरुद्ध एमाले निकट अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

अध्यक्ष समिक बडालले हिजो एक विज्ञप्ती जारी गर्दै सरकारविरुद्ध पाँच बुँदे आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here