२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा


२४ पुष २०८०, मंगलवार १६:४३ मा प्रकाशित

म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटकहरु म्यान्मार पुगेका छन् ।

स्वदेशीसहित १० लाख भन्दा बढी आगन्तुकहरुले प्यागोडा अवलोकन गरेको बताइएको छ ।

प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्याण्ड, भियतनाम र जापानबाट आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here