बझाङ केन्द्रविन्दु भएर भूकम्प


१५ पुष २०८०, आईतवार १२:२६ मा प्रकाशित

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङ गत असोज १६ मा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक(पटक भूकम्प गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here