Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीले कति पाउँछन् पुरस्कार ?

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

२३ असोज, काठमाडौं । जापानको आइची-नागोयामा भएको २०औं एसियन गेम्स (एसियाड) मा नेपालका लागि कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खेलकुद विकास नियमावली अन्तर्गत नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ ।

शुक्रबारको मन्त्रीपरिषद बैठकबाट कांस्य पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गर्‍यो । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको ७०औं बैठकले सिफारिस गरेको आधारमा सरकारले नगद पुरस्कार दिने निर्णय गरेको हो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private