बझाङ केन्द्रबिन्दु भएर सोमबार भूकम्पको धक्का


४ मंसिर २०८०, सोमबार १२:०१ मा प्रकाशित

काठमाडौ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here