अविरल वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा बाढी


२७ असार २०७६, शुक्रबार ०९:४१ मा प्रकाशित

अविरल वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ । बागमती, नारायणी कोशी, कमला नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी नदीमा पानीको सतह खतराको संकेतसम्म पुगिसकेको छ । यस्तै बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध पनि गरेको छ ।

देशभर कुन नदीको अवस्था के छ ? यहाँ हेर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here