हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी गर्न सरकारसँग शर्माको आग्रह


१६ कार्तिक २०८०, बिहीबार १३:०५ मा प्रकाशित

काठमाडौ । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बिहीवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै शर्माले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here