काठमाडौं उपत्यकामा एकाबिहानै भूकम्प


५ कार्तिक २०८०, आईतवार ०८:१९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा केही बेर अघि भूकम्प गएको छ ।

भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए ।

अहिले बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो ।

काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासका क्षेत्रमा पनि धम्का महसुस गरिएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५. २ रेक्टर स्केलको भूकम्प गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here