संस्कृति मन्त्री किराँतीलाई पितृ शोक


६ भाद्र २०८०, बुधबार १०:५८ मा प्रकाशित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

मन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किराँतीका पिता लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

मन्त्री किराँतीले समाजिक सञ्जालमार्फत पिताको निधनको जानकारी दिँदै आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here