कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै


२९ श्रावण २०८०, सोमबार ०६:५५ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।

जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here