मोरङमा बलात्कार अभियोगमा एक जना पक्राउ


२८ श्रावण २०८०, आईतवार १२:३३ मा प्रकाशित

मोरङ । मोरङमा बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरा रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई बलात्कारगरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here