भोलि बिहान ११ बजेका लागि रास्वपाले बोलायो संसदीय दलको बैठक


१४ श्रावण २०८०, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा यसअघि साउन ९ गते बसेको बैठककै विषयहरूमा छलफल हुनेछ ।

संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here