एसईई पूरक परीक्षाको मिति सर्‍यो


२२ असार २०७६, आईतवार १४:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ ।

यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।

अन्य विषयको परीक्षा कुन मितिमा कहिले हुनेछ तालिकासहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here