पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ


२७ बैशाख २०८०, बुधबार ११:३३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार मैजुबहालको निवासबाट उनलाई प्रहरी परिसरमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here