१३४ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा युनिकम नेपाल द्वारा खुल्ला रक्दान कार्यक्रम सम्पन्न


१८ बैशाख २०८०, सोमबार १६:२५ मा प्रकाशित

भरत प्रसाई । १३४ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा युनिकम नेपाल झापा शाखाले खुल्ला रक्दान कार्यक्रमको आयोजना गरेको छ ।

बिर्तामोड स्थित दुर्गा मन्दिरमा आयोजित रक्तदानमा सय भन्दा बढीले रक्दान गरेको रेडक्रस सोसाइटी झापा शाखाले जानकारी जनाएको छ ।

बिर्तामोड मिड टाउन, रोङ विद्यार्थी एकता समिति इलामको सह आयोजनामा सम्पन्न रक्तदान बाट १०० पिन्ट रगत संकलन भएको युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौड्याले जानकारी दिनु भयो । सामाजिक उत्तरदायित्व अन्र्तगत युनिकमले विभिन्न समयमा समाजका लागि सृर्जनात्मक कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here