डा. स्वर्णिम वाग्लेलाई बधाई दिदै गोविन्द भट्टराईले भने मैले मतदाताको मन जित्न सकिन


१२ बैशाख २०८०, मंगलवार ०७:४८ मा प्रकाशित

काठमाडौ । तनहुँ निर्वाचन क्षेत्र न.१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले बधाई दिएका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

उनले आफूले मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन नसकेको बताए । भट्टराईले पदको सपना नदेखेपनि आफूले तनहुँ १ को विकासमा निरन्तर खटेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here