दाहाल, देउवा र नेपालबीच बालुवाटारमा भेटवार्ता


२ बैशाख २०८०, शनिबार १२:३५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो।

स्रोतका अनुसार छलफल जारी नै रहेकाे छ।

वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here