रवि लामिछानेविरुद्ध रिट लिएर युवराज सफल फेरि सर्वोच्च अदालतमा, मंगलबार पेसी


२० चैत्र २०७९, सोमबार १६:२९ मा प्रकाशित

काठमाडौँ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । 

लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुग्नु भएको थियो । 

मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो । रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here