काठमाडौ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका पुरुषोत्तम पौडेलले उम्मेदवारी दिने भएका छन् ।