इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्यको जहाज फिर्ता


९ फाल्गुन २०७९, मंगलवार ११:५९ मा प्रकाशित


झापा । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here