एमालेले खेतालालाई होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउँछ -सांसद सूर्य थापा


८ फाल्गुन २०७९, सोमबार १२:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्नै नसक्ने ठोकुवा गर्नु भएको छ ।

हाम्रा अध्यक्षले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सार्ने भन्ने कुरा यता फायरिङ गर्ने, उता निशाना लगाउने चालबाजी मात्र भएको दाबी गर्नु भयो ।

आजको मितिसम्म पार्टी विभाजनकारी माधव नेपालले कुन रियलाइजेसन गर्नुभएको छ र ? एमालेले कुनै खेताला राष्ट्रपति होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here