लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री केसीद्वारा राजीनामा


२८ माघ २०७९, शनिबार १४:११ मा प्रकाशित


झापा । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिुनभएको छ ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उहाँले राजीनामा दिनुभएको बुझिएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट बिना विभागीय मन्त्री बन्नुभएकी केसीले राजीनामा दिनुभएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here