पश्चिम रुकुममा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प


२७ माघ २०७९, शुक्रबार १२:१० मा प्रकाशित

झापा । पश्चिम रुकुममा आज बिहान भूकम्प गएको छ ।

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here