संसदमा जात्रा चलिरहेको नेकपा एसका सचिव झाँक्रीको टिप्पणी


२५ माघ २०७९, बुधबार १५:२० मा प्रकाशित

झापा । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गर्नुभयो ।

उहाले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राख्नुभयो ।

झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here