माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सर्यो, भोलि बस्ने


२० माघ २०७९, शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालको भनाइ छ। 

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here